२०८३ भाद्र ७ गते आइतवार | 2026 August 23rd Sunday

आज सुनको मूल्यमा भारी गिरावट, तोलामा कति पुग्यो ?

gold price

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ४६ सय रूपैयाँले घटेको छ । बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार २ सय रूपैयाँ कायम भएकोमा आज ४ हजार ६ सय रूपैयाँले घटेर ३ लाख १ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७५० रूपैयाँ कायम भएकोमा आज ९० रुपैयाँले घटेर ४ हजार ६६० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २०८३ साउन २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस