२०८३ भाद्र २० गते शनिवार | 2026 September 5th Saturday

भोटेकोशीको शीरमा ताल फुटेपछि चीनले उद्धार रोक्यो, १ किलोमिटर टाढा हट्न आदेश

काठमाडौं – तिब्बतको केरुङमा पहिरोले बनेको ठूलो तालबाट बाढीको जोखिम बढेपछि चीनले जारी उद्धार अभियान स्थगित गरेको छ। सीसीटीभीका अनुसार उद्धार टोलीलाई घटनास्थलबाट १ किलोमिटर टाढा हट्न आदेश दिइएको छ।
बुधबारको विनाशकारी पहिरोपछि अझै सयौँ मानिस बेपत्ता छन्। तर ताल फुटेर फेरि बाढी आउन थालेपछि उद्धारकर्ताकै सुरक्षाका लागि खोजी कार्य रोकिएको हो ।

प्रकाशित मिति : २०८३ भाद्र १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस