२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

हाफ सेञ्चुरी पूरा गरेका कुशल भुर्तेल आउट

Kushal Bhurtel is out after completing his half century

काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टि-२० क्रिकेट सिरिजको उपाधि खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ। किर्तिपुरस्ति त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेललाई आफ्नो तेस्रो विकेटको रूपमा गुमाएको हो।

कुशललाई युएईका जहूर खानले आउट गरेका हुन्। कुशलले हाफ सेञ्चुरी पूरा गरेका छन्। उनी २९ बलमा ५० रन बनाएर पबेलियन फर्केका हुन्।

प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस