२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

नेपाललाई दोस्रो सफलता, खेललाई यूर्टन ल्याउने क्याच

gulsan jhaa

काठमाडौं। विश्वकप छनोटको फाइनलमा नेपालविरुद्ध १८५ रनको लक्ष्य पछ्याइहेको ओमानले दोस्रो विकेट गुमाएको छ । ओमानले तीन ओभरमा एक विकेट गुमाएर २७ रन जोडेको थियो । तेस्रो ओभरको अन्तिम बलमा सोमपाल कामीले विकेट लिए । त्यस ओभरका अघिल्ला ५ बलमा उनले १७ रन खर्चिएका थिए। ‘

१९ बलमा ३३ रन बनाएका आकिब इलियासलाई गुल्सन झाले सन्दीप जोराको हातबाट ९.४ ओभरमा क्याच गराएर आउट गराए । यो समाचार तयार पार्दासम्म ओमानले १०.४ ओभरमा दुई विकेटको क्षति व्यहोर्दै १०४ रन बनाएको छ । ‘

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस