२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

एसीसी यू-१९ एसिया कप : भारतविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

The Nepali team will face India today in the Asia Cup

काठमाडौँ । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मंगलबार नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

भारतले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । समूह ‘ए’ अन्तर्गतको उक्त खेल यूएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : २०८० मङ्सिर २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस