२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

त्रिभुवन विश्वविद्यालयद्वारा र्भखरै नतिजा प्रकाशित [ नतिजा हेर्ने तरिकासहित ]

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भर्खरै नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय अन्तर्गतको एक बर्षे शिक्षा विषयको स्नातक तहको नजिता प्रकाशित भएको हो ।

नतिजा हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ । क्लिक गरेपछि त्रिविको वेबसाइटमा नतिजाको VIEW RESULT बक्स आउँछ । त्यहाँ Select Result मा नतिजा छानेर आफ्नो Roll Number राखेर हेर्न सक्नुहुन्छ ।

 

 

प्रकाशित मिति : २०८० पुष १ गते आइतवार
प्रतिक्रिया दिनुहोस