२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

नेपालका लागि घातक जोनसन चाल्स आउट

काठमाडौं । नेपाललाई दोस्रो सफलता प्राप्त भएको छ । वेस्ट इन्डिज ‘ए’ का जोनसन चाल्स आउट भएका छन् । उनी आजपनि अर्धसतक जोडेर नेपालका लागि घातक बनिरहेका थिए ।

उनले मात्र ३० बलमा ६ छक्का र ३ चौकासहित ५८ रन जोडेका थिए । हिजोको खेलमा उनले सतकभन्दा माथीको योगदान गरेका थिए ।,

नेपालको प्लेइङ ११

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, प्रतिश जिसी र सन्दीप जोरा ।

नेपालले चौथो टी २० खेलमा वेस्टइन्डिजसँग टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा रोश्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए ।

प्रकाशित मिति : २०८१ बैशाख २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस