२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

DC vs LSG IPL 2024 : दिल्लीले लखनउलाई हरायो

DC vs LSG IPL 2024 : आईपीएल २०२४ को ६४ औं खेलमा आज दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्ट्सलाई हराएको छ । दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्ट्सलाई १९ रनले हराएको हो ।

 

 

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस