२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

नेपाललाई तेस्रो झट्का

काठमाडौं । टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपाललाइ तेस्रो झट्का लागेको छ । ओपनर आसिफ शेख र कुशल भुर्तेल आउट भएपछि आएका अनिल साह आउट भएका छन् ।

कप्तान रोहित पौडेल २ रनमा बालबाल बचेका थिए । आसिफ मात्र ४ रन बनाएर आउट भए । कुशल भुर्तेल ७ रन र अनिल साह ११ रनमा आउट भए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले यो समाचार तयार पार्दासम्म ९.४ ओभरमा ४ विकेट गुमाएर ५२ रन जोडेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस