२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

पाकिस्तानका कप्तान आउट

Pakistan captain out

काठमाडौं । टी–२० विश्वकप २०२४ को १९ औं खेलमा आज चिर प्रतिद्वन्द्वी पाकिस्तानसँग भारतीय टोली भिडिरहेको छ । भारतको ब्याटिङ खासै राम्रो नरहेपनि बलिङमा सुधार गरेको छ । सूर्य कुमार यादवले ४.४ ओभरमा पाकिस्तानका कप्ताल बाबर आजम आउट गरेका छन् । १२० रनको लक्ष्य पाएको पाकिस्तानले २६ रन जोडेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस