२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

नेपाललाई नवौं सफलता, विश्वविजेतालाई पानी–पानी बनाएको शंसयपूर्ण क्षण

काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाललाई नवौं सफलता मिलेको छ ।

नेपालका लागि सन्दीप लामिछानेको दुई विकेटसहित नवौं विकेट प्राप्त भएको हो । विश्वविजेता बंगलादेश सय रनपनि बनाउँन सकेको छैन । यसरी विकेट ढलिरहँदा विश्वभर नै शंसय भएको महसुस भएको थियो ।

 

प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस