२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

युरोकपमा आज : पोर्चुगल र स्लोभेनिया भिड्दै

१७ असार, काठमाडौ‌ँ । जारी युरोकपअन्तर्गत आज नकआउट चरणमा पोर्चुगल र स्लोभेनियाबीच खेल हुँदैछ । नेपाल समय अनुसार यो खेल आज राति १२:४५ बजेदेखि सुरु हुँदैछ ।

पोर्चुगल र स्लोभेनियाबीच अहिलेसम्म केवल एक खेल मात्र भएको छ जुन स्लोभेनियाले जितेको छ । गत मार्चमा भएको खेलमा स्लोभेनियाले पोर्चुगललाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

प्रकाशित मिति : २०८१ असार १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस