२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

जनकपुरविरुद्ध कर्णाली याक्सले ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो खेलमा कर्णालीले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ।

सोमबारको दोस्रो खेलमा कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

पहिलो खेलमा चितवनले काठमाडौं गुर्खाजलाई ५ विकेटले हराएको हो।

प्रकाशित मिति : २०८१ मङ्सिर १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस