२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

एनपीएल: विराटनगरले टस जितेर पहिले फिल्डिङ रोजेपछि लुम्बिनीले ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो खेल खेल्न लागेको लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ रोजेपछि लुम्बिनीले ब्याटिङ गर्ने भएको हो।

एनपीएलमा तेस्रो खेल खेलन लागेको विराटनगर पहिलो जितको खोजीमा छ। लुम्बिनीले भने पहिलो खेल खेल्न लागेको हो।

प्रकाशित मिति : २०८१ मङ्सिर १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस