२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

टस जितेर पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) को मंगलबार दोस्रो खेलमा पोखरा एभेन्जर्सले सुरूमा ब्याटिङ गर्ने भएको छ।

कर्णाली याक्सविरूद्ध टस जितेर​ पोखराले ब्याटिङ रोजेको हो।

पोखराले तीन खेलमा दुई हार र एक जित हासिल गरेको छ भने कर्णालीले चार खेलमा दुईमा जित र दुईमा हार व्यहोरेको छ।

प्रकाशित मिति : २०८१ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस