२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

अभिनेता सैफ अली खानको १५ हजार करोडको सम्पत्ति जफत हुनसक्ने

"Saif Ali Khan, covered in blood, was rushed to the hospital by his son in an auto-rickshaw."

काठमाडौं । बलिउड अभिनेता सैफ अली खानको पटौदी परिवारको भोपाल र रायसेनस्थित सम्पत्ति जफत हुने अवस्था आएको छ । जसको मूल्य रु १५,००० करोड भन्दा बढी छ ।

यो अब केन्द्र सरकारको नियन्त्रणमा जान सक्ने सम्भावना छ। मध्यप्रदेश उच्च अदालतले ती सम्पत्तिहरू माथिको स्थगन आदेश हटाएको छ । जसको कारण अब शत्रु सम्पत्ति अधिनियम, १९६८ अन्तर्गत केन्द्र सरकारले यी सम्पत्तिहरू जफत गर्न सक्छ।

 

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस