२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

अमेरीकामा बसी पत्रकारिता गर्ने टंक दाहाललाई एकैचोटी पर्यो बज्रपात, आमाकोपनि निधन

Tanka Dahal Mother

काठमाडौं । अमेरीकामा बसी पत्रकारिता गर्दै आएका चर्चित पत्रकार टंक दाहाललाई मातृ शोक परेको छ। उनकी ममतामयी माता कुसुम दाहालको निधन भएको हो । टंक दाहालको आमाको निधन हुनुभन्दा ४ दिन अगाडि मामाको पनि मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस