२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

कता फर्केर सुत्दा स्वास्थ्यका लागि लाभदायक ?

२२ माघ, काठमाण्डौँ ।  साधरणतया मानिस आफूलाई जसरी सजिलो लाग्छ त्यसरी नै सुत्ने गर्छन् ।  हाम्रो स्वास्थ्यमा कसरी सुत्ने भन्ने कुराले पनि निकै भूमिका खेल्ने भए पनि कसरी सुत्नाले शरीरलाई फाइदा हुन्छ धेरैले ख्याल राख्दैनन् ।

त्यसैले जानी राखौँ बायाँ कोल्टिएर सुत्दा स्वास्थ्यलाई हुने फाइदा बारे

– बायाँ फर्केर सुते मुटुमा दबाब पर्दैन र मुटुले राम्रो काम गर्छ ।

– सबै अङ्ग तथा मस्तिष्कमा अक्सिजनको प्रवाह राम्रोसँग हुन्छ जसले गर्दा सबै अङ्गले राम्रोसँग काम गर्छन् ।

– बायाँ फर्केर सुत्दा निद्रा राम्रो पर्छ । बिहान उठ्दा पनि फ्रेस महसुस गर्न सकिन्छ ।

– पेटसम्बन्धी समस्या हुँदैन । कब्जियतबाट पनि राहत मिल्छ ।

प्रकाशित मिति : २०८१ माघ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस