२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

शिक्षा मन्त्री विद्या भट्टराईको स्वास्थ्यमा समस्या, के हो रोग ?

The blueprint for the implementation of the Free Education Act will come within a month: Education Minister Bhattarai

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई बिरामी परेकी छन्। स्वास्थ्यमा समस्या भएपछि चार दिनदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेकी भट्टराईमा क्षयरोग पनि हुनसक्ने शंकामा थप परीक्षण गरिएको थियो ।’

क्षयरोगको रिपोर्ट नेगेटिभ आइसकेको स्रोतले बताएको छ । मन्त्री भट्टराईलाई भेट्न स्वास्थ्यमन्त्री प्रदीप पौडेल पनि आज अस्पताल पुगेका छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस