२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

यूएईविरुद्ध कप्तान नरेनको अर्धशतक पूरा

३१ चैत्र, काठमाडौँ । आईसीसी यू १९ विश्वकपको एसिया छनोटअन्तर्गत युएईविरुद्ध नेपालका कप्तान नरेन भट्टले अर्धशतक पूरा गरेका छन् । मुलपानी क्रीकेट मैदान युएईविरुद्ध नरेनले ६१ बलमा अर्धशतक पूरा गरेका हुन् । नेपालले ३१ ओभरमा खेल सकिदा ४ विकेट गुमाएर १३५ रन बनाएको छ ।
मैदान भिजेको कारण केही ढिला सुरु भएको खेल ४० ओभरमा छोट्याइएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस