२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

सरकारसँग सहमतिपछि शिक्षकका सबै आन्दोलन फिर्ता, भोलिदेखि पठनपाठन हुने

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएसँगै जारी शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ । सहमति भएका विषयहरू मन्त्रिपरिषद्बाट पारित भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको शिक्षामन्त्री रजुजी पन्त र शिक्षक नेताहरुले पत्रकार सम्मेलनमार्फत एकसाथ जानकारी दिए ।

आन्दोलनका सबै कार्यक्रम स्थगित भएपछि भोलिबाट विद्यार्थी भर्ना सुरु हुने मन्त्री पन्तले जानकारी दिए । शिक्षकहरु सबै आजदेखि नै आफ्नो विद्यालय फर्किनेछन् ।

प्रकाशित मिति : २०८२ बैशाख १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस