२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

सरकारले गर्यो २ जना सहसचिवलाई सचिवमा बढुवा, यी हुन् मन्त्रिपरिषद्का ११ वटा निर्णय

काठमाडौं । सरकारले स्वास्थ्य सेवाका २ जना सहसचिवलाई अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवाका सहसचिव डा. केशरबहादुर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई अतिरिक्त सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

प्रकाशित मिति : २०८२ जेष्ठ २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस