२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

भोली सार्वजनिक बिदा !

काठमाण्डौँ । आईतवार बाग्मती प्रदेशको चितवन मकवानपुर धादिङ जिल्लाभर सार्वजनिक बिदा दिएको छ । चेपाङ जातीको छोनाम पर्बको उपलक्ष्यमा बागमती प्रदेश सरकारले तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

प्रकाशित मिति : २०८२ भाद्र २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस