२०८३ जेष्ठ १२ गते मङ्गलवार | 2026 May 26th Tuesday

हालसम्मकै उच्च मूल्यबाट घट्यो सुनको मूल्य, आज तोलाको कतिमा हुँदैछ कारोवार ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालाृे लागेको छ । सुन तोलामा ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतिोलाला दुई लाख १५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेर दुई हजार ५७० रुपैयाँ पुगको छ ।

 

प्रकाशित मिति : २०८२ भाद्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस