
काठमाडौँ। नेपाली चलचित्रकी अभिनेत्री वर्षा राउत सामाजिक सञ्जालमा सक्रिय नाम हुन्। हालै उनले सेयर गरेका तस्बिरहरू भाइरल भएका छन्।
‘क्याप्सन गयो 😅’ भन्दै पोस्ट गरिएको तस्बिरमा फ्यानहरूले माया र समर्थनका कमेन्ट गरेका छन्।
प्रकाशित मिति : २०८२ असोज ८ गते बुधवार