२०८२ असोज ९ गते बिहिवार | 2025 September 25th Thursday

नयाँ रेकर्डबाट सुनको मूल्यमा गिरावट, आज प्रतितोला कति ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । हालसम्मकै उच्च मूल्यबाट सुन तोलामा एक हजार ७०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला दुई हजार ६८५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति : २०८२ असोज ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस