काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य केहि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला २ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य भने उकालो लागेको छ । महासंघका अनुसार गत शुक्रबार प्रतितोला ३ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ हजार ६ सय ५ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : २०८२ मङ्सिर २२ गते आइतवार

