काठमाडौं । स्थानीय बजारमा आज बिहीबार सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा ५ हजार ४०० र चाँदी १४० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य ३ लाख २ हजार ३०० र चाँदी ५ हजार १० रुपैयाँ तोकेको छ।
प्रकाशित मिति : २०८२ चैत्र ५ गते बिहिवार

