२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

आजपनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

gold price

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन ४ सय रुपैयाँले बढेर तोलामा २ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको हो । सोमबार छापावाल सुनको मूल्य २ लाख ९१ हजार ४ सय रुपैयाँ थियो ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार ४ हजार ७८० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ४ हजार ८२० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

 

प्रकाशित मिति : २०८२ चैत्र २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस