२०८३ बैशाख २४ गते बिहिवार | 2026 May 7th Thursday

आज यसकारण बागमतीमा सार्वजनिक बिदा

काठमाडौं । बागमती प्रदेश सरकारले भाषा दिवसको अवसरमा बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ। प्रदेश राजपत्रमा प्रकाशित सूचनाअनुसार सरकारी, सार्वजनिक संस्था तथा विद्यालयमा बिदा भनिएको छ । बागमती सरकारले २०८० सालदेखि भाषा दिवस मनाउँदै आएको हो। प्रदेशले सरकारी कामकाजी भाषा नेपालीसहित तामाङ र नेवारीलाई कानूनी मान्यता दिएको छ।

प्रकाशित मिति : २०८३ बैशाख २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस