काठमाडौं । अमेरिकाले पराग्वेलाई ३–१ ले हराउँदै शानदार विजय सुरुवात गरेको छ । खेलको अन्तिम सेकेन्डमापनि एक गोल थपेर अमेरिकाले इतिहास रचेको छ । प्रकाशित मिति : २०८३ जेष्ठ ३० गते शनिवार