२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

सुनको मूल्यमा आज अत्यन्तै उच्च वृद्धि, आइतबार प्रतितोला कति ?

gold price

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा चार हजार ७०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हो । यता, चाँदीको मूल्य भने तोलामा १४५ रुपैयाँले बढेर प्रतितोला चार हजार ३२५ रुपैयाँमा किनबेच भइरहेको हो ।

 

प्रकाशित मिति : २०८३ असार १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस