२०८३ असार ३२ गते बिहिवार | 2026 July 16th Thursday

बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?

gold price

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदीको मूल्य भने तोलामा ८५ रुपैयाँले बढेर प्रतितोला चार हजार ३२५ रुपैयाँमा किनबेच भइरहेको हो ।

 

 

 

प्रकाशित मिति : २०८३ असार ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस