२०८३ साउन १० गते आइतवार | 2026 July 26th Sunday

आज बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?

Nepalis Lose NPR 53,300 per Tola in Gold within 3 Days, How Much in Silver ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेर प्रतितोला चार हजार ५०५ रुपैयाँमा किनबेच भइरहेको हो ।

 

प्रकाशित मिति : २०८३ साउन ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस