चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिए ।
यसअघिपनि ताल फुटेर हज्जारौं मानिसको ज्या`न लिएको छ । रसुवा, नुवकोट धादिङमा मानवीय सं`हार नै भएको छ । #HelpPost
जानकारी सबैमा पुर्याउनुहोस्
प्रकाशित मिति : २०८३ भाद्र १२ गते शुक्रवार

