२०८३ असोज १५ गते बिहिवार | 2026 October 1st Thursday

यस्तो छ आज सुनको मूल्य, दशैंको मुखमा किन यस्तो !

gold price

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला दुई लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य दुई लाख ५१ हजार ४६० रुपैयाँ तोकिएको हो ।

यता, चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला चार हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८३ असोज १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस