काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिविले चार वर्षे बीबीएस पहिलो वर्ष (२०७८) को नतिजा प्रकाशित गरेको हो । 4Years BBS 1st Year-2078 को नतिजा www.tuexam.edu.np वा एनटिसी बाट ३३६२४ मा 4BBS Symbol No. टाइप गरी एसएमएस पठाएर पनि हेर्न सकिन्छ ।

यो पनि, त्रिविले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायले नतिजा प्रकाशित गरेको हो । त्रिविका अनुसार व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७९ श्रावण ३० देखि मिति २०७९ भाद्र ०५ सम्म संचालन भएको परीक्षाफल जारी गरिएको छ । पुरा पढ्नुहोस्

यो पनि, त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिवि व्यवस्थापन संकायले नतिजा प्रकाशित गरेको हो । त्रिविका अनुसार व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७९ श्रावण ३० देखि मिति २०७९ भाद्र ०५ सम्म संचालन भएको परीक्षाफल जारी गरिएको छ । पुरा पढ्नुहोस्

सम्बन्धित खबरहरु