२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

नेपाललाई सफलता : गुल्सनले ढाले यूएईका कप्तान

gulsan jhaa

काठमाडौं । त्रिकोणात्मक टी–२० आई शृङ्खलाको फाइनल खेलमा यूएईविरुद्ध नेपाललाई पहिलो सफलता प्राप्त भएको छ । यूएईका कप्तान मोहम्मद वसीमलाई गुल्सन झाले ढालेका छन् ।’

गुल्सनले ६.४ ओभरमा घर फर्काउँदै २२ बलमा ४५ रन जोडेका मोहम्मद वसीमलाई रेकर्ड राख्न रोके ।’

जनबोली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

महिनावारीको समयमा सेनेटरी प्याड प्रयोग गर्ने सही तरिका जान्नुहोस्

प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस