मेष: नयाँ व्यवसाय सुरु गर्नको लागि समय राम्रो छ। आयआर्जनमा प्रगति, पढाईमा राम्रो नतिजा, र प्रेम जीवनमा रमाइलो यात्रा हुने सम्भावना।
बृष: स्वास्थ्य राम्रो, व्यापारमा लगानीको वातावरण, पढाई लेखाईमा सफलता मिल्ने।
मिथुन: प्रतिस्पर्धामा सफलता पाउन मेहेनत आवश्यक, स्वास्थ्य समस्यासँग सतर्क रहनुपर्छ।
कर्कट: हतार गर्दा विवादमा फस्ने सम्भावना, पढाईमा ढिलाइ, व्यवसायमा कठिनाइ।
सिंह: शत्रु पराजित, स्वास्थ्य राम्रो, व्यवसाय र पढाईमा प्रगति।
कन्या: बौद्धिक कार्यमा सहभागिता, विद्यामा संघर्ष, व्यापारमा लगानी नगर्नु उचित।
तुला: व्यापारमा प्रगति, लगानीको अवसर, पढाईमा उत्कृष्ट नतिजा।
वृश्चिक: स्वास्थ्य कमजोर, पढाईमा कठिनाई, व्यापारमा नाफा कम।
धनु: रोकिएका काम बन्ने, नयाँ व्यवसाय सुरु हुने, स्वास्थ्यमा सुधार।
मकर: धन उठ्ने, परिश्रमको लाभ, जमिनसम्बन्धी काममा फाइदा, विद्यार्थीको लागि शुभ।
कुम्भ: मानसिक चञ्चलता पेशागत हानी पुर्याउन सक्छ, नयाँ काम र यात्रा गर्ने समय छैन।
मीन: आम्दानीको तुलनामा खर्च कम, व्यापारमा लगानी फस्टाउने, पढाईमा प्रगति।

