२०८२ असोज ८ गते बुधवार | 2025 September 24th Wednesday

उच्च बृद्धी सहित सुनको मूल्यमा नयाँ रेकर्ड, बुधबार प्रतितोला कति ?

Today Gold price in Nepal

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले बढेर इतिहासकै उचाइमा पुगेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा पुगेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा एकैपटक २० रुपैयाँले बढेर २ हजार ७०० रुपैयाँ पुगको छ ।

अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति : २०८२ असोज ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस