२०८२ माघ २४ गते शुक्रवार | 2026 February 6th Friday

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, एजेण्डा के छन् ?

काठमाडौं । सिंहदरबारमा शुक्रबार दिउँसोदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक जारी छ।

सरकारको हालसम्मको कामकारबाही, देशभरका समसामयिक राजनीतिक तथा प्रशासनिक विषयहरूमा गम्भीर छलफल भइरहेको बताइएको छ। बैठकले आजै केही महत्वपूर्ण निर्णयहरू गर्ने उच्च स्रोतले संकेत गरेको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस