२०८२ कार्तिक ३० गते शनिवार | 2025 November 15th Saturday

फेरि महँगीको मार : पेट्रोल-डिजेलको मूल्य बढ्यो (सूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार पेट्रोलमा २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँले मूल्य बढाइयो, जसको कार्यान्वयन आज राति १२ बजेदेखि हुनेछ।

भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलमा २ रुपैयाँ ४५ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा वृद्धि आएको भए पनि उपभोक्ताको भार कम गर्न नेपाल आयल निगमले कम दरमै मूल्य समायोजन गरेको जनाएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस