२०८२ कार्तिक १७ गते आइतवार | 2025 November 2nd Sunday

आईसीयूमा भएका पूर्वमन्त्री आलमको स्वास्थ्यबारे आयो नयाँ अपडेट

The final hearing in the case of Congress leader Alam today

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ।

उनको मिर्गौलामा सङ्क्रमण देखिएको र लामो समयदेखि डायलाइसिस भइरहेको बताइएको छ। आलमले विगतमा रौतहटबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दै वन तथा वातावरण तथा श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

प्रकाशित मिति : २०८२ कार्तिक १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस