२०८२ मङ्सिर १२ गते बिहिवार | 2025 November 27th Thursday

राष्ट्रपतिद्वारा सेना परिचालनको अनुमति (विज्ञप्तिसहित)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा निर्वाचनको सुरक्षा सुनिश्चित गर्न नेपाली सेना परिचालन गर्ने स्वीकृति दिएका छन्।

बिहीबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को फागुन ८ गतेको निर्णय बमोजिम फागुन २१ गते हुने निर्वाचनको सुरक्षा व्यवस्था सुनिश्चित गर्न सेना परिचालन गर्न अनुमति प्रदान गरेका हुन्।

प्रकाशित मिति : २०८२ मङ्सिर १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस