२०८२ मङ्सिर ४ गते बुधवार | 2025 November 19th Wednesday

प्रधानमन्त्रीले बोलाएको बैठकमा पुगे १२५ दलका प्रतिनिधि

काठमाडौं । आगामी निर्वाचन तयारीका लागि प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगमा दर्ता भएका १२५ दलका प्रतिनिधिबीच सिंहदरबारमा छलफल सुरु भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका विषयमा दलहरूको सुझाव र तयारीबारे चर्चा भइरहेको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस