२०८२ कार्तिक २६ गते मङ्गलवार | 2025 November 11th Tuesday

यस्तो बन्यो कुलमानको पार्टी, केन्द्रीय समितिमा सांसददेखि मन्त्री बन्न नपाएसम्म (नामवलीसहित)

काठमाडौँ — पूर्व ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङको नेतृत्वमा गठन हुँदै गरेको ‘उज्यालो नेपाल पार्टी’ को नामावली निर्वाचन आयोगमा अद्यावधिक भएको छ। पार्टीमा चुनावको समयमै घिसिङ सक्रिय रहने सहमति भएपनि दैनिक नेतृत्व पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको जिम्मेवारी रहनेछ।

पार्टीमा समाजका विभिन्न क्षेत्रमा संलग्न ५१ जना प्रमुख व्यक्तिहरू रहेका छन्। सूचीमा नामहरू यस प्रकार छन्:

नाम पद जिल्ला
ई. अनुप कुमार उपाध्याय अध्यक्ष कैलाली
डा. ताराप्रसाद जोशी सदस्य डडेलधुरा
प्रा. डा. महेन्द्र सुन्दर लावती सदस्य पाँचथर
डा. घनश्याम पाण्डे सदस्य रुपन्देही
डा. सागर ढकाल सदस्य स्याङजा
डा. अभिषेक राज सिंह सदस्य सलाही
ई. डा. शंकर ढकाल सदस्य काभ्रे
ई. तेजनारायण यादव सदस्य सिराहा
रिमा विश्वकर्मा सदस्य बर्दिया
टासी ल्हान्जोम सदस्य हुम्ला
डा. राजु थापा सदस्य काठमाडौं
डा. विशाल भण्डारी सदस्य दोलखा
श्री गुरुङ सदस्य सखुवासभा
ई. निलिमा बस्नेत सदस्य भापा
ई. दीपेन्द्र जमरकट्टेल सदस्य धादिङ
सीता देवी पाण्डेय सदस्य रुपन्देही
ज्ञानेन्द्र कुमार तामाङ सदस्य काभ्रे
डकेन्द्र सिंह थेगिम सदस्य इलाम
डा. आशुतोष विजय पन्त सदस्य काठमाडौं
डम्बर लावती सदस्य सुनसरी
हिरा प्रसाद सोती (किरण वि.क.) सदस्य रुपन्देही
सोम प्रसाद चौधरी सदस्य बर्दिया
विजय कँडेल सदस्य नवलपरासी
ई. अरविन्द साह सदस्य बारा
धनबहादुर मिश्रचन सदस्य सलाही
कुशल गुरुङ सदस्य कास्की
निर्देश सिलवाल सदस्य लमजुङ
लामा फुटी शेर्पा सदस्य सोलुखुम्बु
सुभाष प्रधान सदस्य चितवन
जितराम लामा सदस्य काभ्रे
सरस्वता सुब्बा (सरु) सदस्य ताप्लेगुन्ड
विद्या श्रेष्ठ महर्जन सदस्य काठमाडौं
रामेश्वर श्रेष्ठ सदस्य काठमाडौं
मनोज लुहार सदस्य कैलाली
तुलसा बाङ्खवा सदस्य सिन्धुली

पार्टीमा अन्य सदस्यहरूमा विभिन्न सामाजिक, राजनीतिक र युवापुस्ताका प्रतिनिधि समेत छन्। चुनाव चिह्नको रूपमा बिजुलीको चिम प्रस्ताव गरिएको छ।

उज्यालो नेपाल पार्टीले युवा नेतृत्व र वैकल्पिक राजनीतिक विकल्प प्रस्तुत गर्दै आगामी चुनावमा सक्रिय भूमिका खेल्ने योजना बनाएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस