२०८२ मङ्सिर २६ गते बिहिवार | 2025 December 11th Thursday

घट्यो सुनको मूल्य, चाँदीको मूल्य भने उकालो

Gold Price Today Nepal

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य केहि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला २ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ कायम भएको हो ।

यस्तै आज चाँदीको मूल्य भने उकालो लागेको छ । महासंघका अनुसार गत शुक्रबार प्रतितोला ३ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ हजार ६ सय ५ रुपैयाँ कायम भएको छ ।

 

प्रकाशित मिति : २०८२ मङ्सिर २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस