२०८२ पुष २४ गते बिहिवार | 2026 January 8th Thursday

आज पनि झन् महङ्गीयो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उच्च बढेको छ । सुन तोलामा तीन हजार १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता,चाँदीको मूल्य पनि तोलामा १९५ रुपैयाँले बढेर प्रतितोला चार हजार ८८० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

 

 

प्रकाशित मिति : २०८२ पुष २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस