काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोालामा दुई हजार १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला चार हजार ७८० रुपैयाँमा आइपुगेको छ।
प्रकाशित मिति : २०८२ पुष २५ गते शुक्रवार

