२०८२ पुष २३ गते बुधवार | 2026 January 7th Wednesday

एकैदिन ४ हजार माथी बढ्यो सुनको मूल्य, एक तोला किन्न कतिपर्छ ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महांघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ हजार ६०० रुपैयाँले वृद्धि भएको छ । महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँका किनबेच भएको थियो ।

त्यसैगरी आज चाँदीको भाउ पनि तोलामा १८५ रुपैयाँ बढेको महासंघले जानकारी दिएको छ । आज चाँदी प्रतितोला ४ हजार ६८५ रुपैयाँ तोकिएको छ अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

 

प्रकाशित मिति : २०८२ पुष २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस